Nepali Video
Nepali Audio
TV Serials
Nepali News
Title:
तैँले के गरेको ?...
घरमा आफ्नो छोरा हात टेकेर हिँडेको देखेर बाबुले सोधेछन ।
बाबु : ए तैँले के गरेको ?
छोरा : तपाईले नै भन्नुभको हैन फेल भईस भने घरमा खुट्टा नराख भनेर । त्यसैले खुट्टा नराखि हिडेको ।